Posted by: gaalab January 3, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ठुलीले केको धुलो ल्या' भन्नी सुन्या थें। केको हो? कसारको धुलो हो? सुर्ती, कक्कड, गाँजाको धुलो भए त पर्दैन, खानीकुरा हो भने यसो पोको पारेर पठाइदेऊ न हो! के एक्लै आफूमात्रै खाइरा'?
Read Full Discussion Thread for this article