Posted by: Pretty January 3, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
:D:D:D गौतम दाई र ग्वाँचेको कथाले हँसायो। मिस् ले नि त्यो कालो जमुनीले ला जस्तो लुगा लार आम्नु भो स्कुलाँ भने त हामी सबै भागम् भाग् होलाम् नि फेरि। म ठिकै छु हरि, तिम्रो चहिँ के छ नि हाल खबर? ठुली नि आइछ नेपालबाट रमाइलो गरेर, के कोशेली ल्यायौ त ठुली? ज्योत्स्नालाई नि नमस्ते फर्काएँ ल।
Read Full Discussion Thread for this article