Posted by: gaalab January 3, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
सिरेको अरपाँ" एकतर्फी लप पर्या थ्यो भन्नी हल्ला छ गाममा। कुरा के भन्देखि, काम गर्या ठामको साहुका चारोटी र'चन। साहुको गाडी र'च सानो स्पोर्टस्कार, २ जना भन्दा नअटाउनी। दिनदिनै एकोटीलाई घुमाउन लगे'नि चारदिनमा मात्तै पालो आउनी। अनि बाँकी तीनोटी चैं दिनदिनै अफिसाँ आउँदा र'चन । त्यसमध्ये एउटी चैं मन परो रे। साहुले था' पाए राहु बनेर हाउ गर्न थालिहाल्चन्। एक तर्फी त होला नि!! :) अँ त साँच्ची, यतै चाँडै फर्किनमा यै कारन त छैन? मलाई त शंका लाउन थालिसको। फोटा नि ल्यारचन्। उल्ले मन परा' चैं देब्रेतिरकी काला मृगनयन, लामो कपाल, चुच्चो नाक भएकी चैं रे! त्यस्तो लुगा लाउनी र'च कता'ड आफूले मन परा' चैं यै नै हो भनेर कसरी चिन्नी होला गाँठे। उनले केके अर्थ्याउँदै थिए, मैले त बुझ्न सकिन, पुरा ट्वाँ भएर कुरा सुनेर मात्तै बसें केरे।
Read Full Discussion Thread for this article