Posted by: sayami January 2, 2007
Crusade in Nepal
Login in to Rate this Post:     0       ?        
. परमेश्वरका पालुवा जनावरहरु जताततै फैलिएका छन्। एकजनाको दिमाग शट गर्न सक्यो भने डल्लर पाइन्छ भन्ने सुनिन्थ्यो। आफुलाइ पनि प्रयाश त गरेको थियो। तर मेरो भोल्टेज अलि बढि भएकोले उल्टा उ पो पागल भए छ। .
Read Full Discussion Thread for this article