Posted by: Rahuldai January 2, 2007
We can do it...
Login in to Rate this Post:     0       ?        
यही रोग लाग्या छ, जो चोर् उसैको ठूलो स्वर् हुने, आफु बाहेक सबै चोर देख्ने, न पाएको अङ्गुर अमिलो लाग्ने, गाली गर्दा ताली पाउने, आफु नेता त के अभिनेता नि बस्न नसक्ने, नेता जती लाई सात जुनिको सराप्ने, कर्मचारी जती घुस्याह देख्ने, तीनऐ लाइ घुस् दिएर काम गराउने, बाउको १० हजार तलब मा बिदेश मा डलर तितेर पढ्ने, अनि गोबिन्दे र खुमे लाई गाली गर्ने, देश जान नसक्ने, यही बाट देश हाँक्ने धक्कु लगाउने, यस्तै यस्तै धेरै रोग लाग्या छ, Complex छ रोग हरु, पहिचान गर्नै गाह्रो छ ।
Read Full Discussion Thread for this article