Posted by: hetterika!! January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हेत्तेरिका!! कैले सिक्ने होलान हाम्रा गाम्ले ले यो रउसी सउसी खा'र लेनदेन को हिसाप नअर्नु भनेर ? अब जान्ने बुज्ने भन्याहुर्को त यो ताल छ, अरुको के होला? खै पूण्टे दाई भा' भए त सम्झाउँदा हुन भन्या कता लाएचन कुन्नी देखा पर्या हैनन। बरु त्यो सिरेले ल्या'को बिकासे रउसी अलि अलि चाख्न पाए नि हुने नि, यो खो.बि. खाँदा खाँदा जिब्रि नै लठ्ठी सको। :-)
Read Full Discussion Thread for this article