Posted by: world_map January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हा हा! हरी, त्यही त आज भौतेले हिसाब गर्न भुल्यो जस्तो छ। तीन भागको दुइभाग दिन्छु भन्दा आधा आधा मागेको रे! :O जुरेलीलाइ सम्झिंदा सम्झिंदा बिचराको दिमाग पनि के भएछ कुन्नि।
Read Full Discussion Thread for this article