Posted by: hetterika!! January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हैन यो भउतेले नबुझ्या कि मैले नबुझ्या भन्या? तिन भागको दुइभाग नाफा दिम्ला भन्दा आधा-आधी अर्न परो किन भन्या हो? फेरि तेसो भन्दा सिरे खुरुक्क नमानेर किन फनक्क रिसा' हो? कि दुईटैलाई थोरै लिन मुन ला'हो? खै क्या हो क्या हो? :-)
Read Full Discussion Thread for this article