Posted by: world_map January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ठूली, तिम्रो लागि कविता यो :) चौतारी नै रमाइरहेछ तिम्रो आगमनमा फूलपात फर्फराइरहेछन् शीतल पवनमा तिमीलाइ देखी हाँस्यो फेरी मेरो मन कति अन्जान अनौठो छ यो बन्धन
Read Full Discussion Thread for this article