Posted by: Hi_nanu January 2, 2007
Login in to Rate this Post:
0
?
हामि बिदेशमा बस्ने नेपालिलाइ के रोग लाग्या छ?
काठ्मान्डु यसियामा तेस्रो उत्तम शहर भयो?
बिदेशमा बस्ने नेपालिको सोच :काहाँ हुन्छ,म आउदा तेस्तो थिएन।अचानक कसरि हुन्छ।तेस्ले जाँड खाएर लेख्यो होला।।
नेपालमा शान्ति हुने भो रे?
बिदेशमा बस्ने नेपालिको सोच :भाको भै हो शान्ति।यो सब नाटक् हो।।
These are just a couple of examples...if you read threads related to Nepal..you will find almost 90% thread here in sajha is full of negativity...
Why can't we be positive?
"There is no cost associated to be postive and to appreciate good work "