Posted by: ramprasadneupane January 2, 2007
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
coming up रामे को christmas २००६ र new year २००७ साथ साथै पहिले उल्लेख गरिएका शिर्षकहरु मध्य केही ; यती धेरै माया को निम्ती कोटी कोटी धन्यवाद । by the way खैरे पनि america आएछ, मेरो पर्सी भेट हुन्छ । त्यो बारे नि लेखुम्ला । उहि दुखि राम् प्रसाद् न्यौपाने नया बर्ष २००७ को हार्दिक् मङलमय शुभकामना ब्यक्त गर्दछु ।
Read Full Discussion Thread for this article