Posted by: Hi_nanu January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
के गर्नु दाइ?मेरो पनि हाल आम नेपालिको जस्तै त हो नि।।।छोरि सँग बसेर खेलियो।।मोमो खाइयो अनि छोरिले नदेख्ने गरेर लुकेर बिएर पिइयो।।फिल्म् हेरियो।।गर्द गर्दै एक् बर्स बिति हालेछ नि।।।थाहा नै पाइएन।।। अनि साझामा तपाइहरुका बिचारहरु पढ्न पाएपछि त समय गाको पत्तै हुदैन नि।।।।
Read Full Discussion Thread for this article