Posted by: Rahuldai January 2, 2007
KTM ranked 3rd best city in Asia
Login in to Rate this Post:     0       ?        
राम्रो कुरोलाई राम्रो भनी स्वीकार गरौं । हामी जहिले पनि नकरात्मक कुरो लाई उछाल्छौं । नेपालको खाने पानी तथा सरसफाई दक्षिण एशियाकै सबै भन्दा राम्रो छ भन्दा हासो आउला, तर वास्तविकता तेही हो, काठ्माडौ मा बसेर नेपाल सोच्ने हाम्रो मनसिकताको उपज हो ।
Read Full Discussion Thread for this article