Posted by: hetterika!! January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ए ठुली पनि फर्कि सकिछन् त, वेल्कम ब्याक, कोशेली हाम्लाई नि ल्या' होला नि, कि चित्रेलाई मात्रै हो? सप्पै गाम्लेलाई नयाँ बर्षको नयाँ नमस्ते ;)
Read Full Discussion Thread for this article