Posted by: Yahoooooo January 2, 2007
Anyone from Barahi School -- Malepatan
Login in to Rate this Post:     0       ?        
ए गोताए गुरु के बिधि गालि गर्या हो गाँठे । यसो चिन्या भेरपो येहै धागोमा कुरा खोल्या त ? किन अर्को धागोको सिल्यान्यास अर्नु भनेर नि ? गोताए गुरुले पनि चिन्या त हैन कतै ति केटीहरुलाइ ? पछि लाग्या त हैन है आउँदा जाँदा चिन्या हो ।
Read Full Discussion Thread for this article