Posted by: gaalab January 2, 2007
Anyone from Barahi School -- Malepatan
Login in to Rate this Post:     0       ?        
हुन त कुरा मोडियो, WRC का केही शिक्षक र स्टाफका छोराछोरी त मेरा नि साथीभाइ छन्। कोही कोही टिचरले त हाम्लाई पढाए पनि! भउते गुरु र गोताएँ गुरुले ORD, BDB, DA हरुलाई चिन्नुहुन्छ?
Read Full Discussion Thread for this article