Posted by: Gautam B. January 2, 2007
Login in to Rate this Post:
0
?
यी भउते र यामे बज्जेहरु! आग्रा' कुराँ गाग्रा' कुरा मिसाम्छन् यार! काँ' बाराही स्कूलको कुरो लाई काँ' WRCका ठिटीतिर मोड्छन्! यामे मोराले WRC का केटी खुब पछ्याए जस्तो छ!