Posted by: world_map January 1, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ए सिरेऽऽऽऽऽऽ!!! :D के छ हालखबर? लङ ट्याम नो सि! लाऽऽऽमो समयपछि दर्शन पाइयो नि, कता हराइया थियो? जे होस् राम्रै भो, पुरानो गाम्लेको पुनरागमनबाट। खुशी लाग्यो। ल, अहिले म गएँ सुत्न, शुभरात्री! सबै गाम्लेहरूलाइ २००७ को शुभकामना!
Read Full Discussion Thread for this article