Posted by: shree5 January 1, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हन, हिजाऽज त के बिधी बिकास अरेचन गाँठे गामको। चौपारी नि कति ओटा बनाका नि? बातै मात्रै मार्चन कि क्या हो यी बाख्रीका पोईहुरले? यो नया सालमा सप्पै गाम्लेको प्रगति होओस, फलिफाप होओस, दाम्लो-किलो बाँधियोस भनम भनेर के । शुभकामना २००७ को । Keep Rolling...
Read Full Discussion Thread for this article