Posted by: Gautam B. January 1, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
एकपटक फेरि सबैलाई नया वर्ष २००७ को शुभकामना! दादालाई धन्यवाद चौतारीको लागि। चौतारीको बूटो भने झन-झन सानो हुँदै गएझैं लाउछ। हिउँदको तूषारोले खा'र यस्तो टाक्सको हो दादा बूटो?
Read Full Discussion Thread for this article