Posted by: Dada_Giri January 1, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
यो बिसे र सानिमा त कस्तो माउबादी जस्ता रेछन्। दोष मात्र अरुमा थुपार्न जानेको पु दा जस्तै। आफ्नो आँखाको भैँसि नदेख्नी अर्काको आँखाको कसिगंर देख्नी जस्तो। अब सद्दामलाई मार्दा चैँ "मानउको बँच्ने अधिकार" भनेर निहु खोज्ने अनि फेरुन बुसलाई भुने "फाँसि दे!" भुनेर नारा लगाउने जस्तो। यो क्या त लास्टमा, देखेनन् तिमी २टाका गुच्चा जस्ता आँखाले? अब तितौरी आएर के भन्नी हो भन्नी डर छ मलाई तेलले तेसको फोटु राखेन भुनेर "चौपारी सानो भो दादा फेरुन खन।" भुन्न बेर छैन। मरे नि खन्दिन फेरुन त। sunima_sh - सानीमा, rahulvai - राहुले, /राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।
Read Full Discussion Thread for this article