Posted by: vivasg December 31, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
Posted on 12-31-06 10:00 PM Reply | Notify Admin पुरानो सपना गयो अब लाग्यो नयाँ साल पुरानो बानी गयो अब लाग्यो नयाँ बानी त्यो बानी पनि हेर खाली बियर खानि मान्दैन यो मन दिनमा एकोचोटि नतानी पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!! पुरानो सपना गयो अब लाग्यो नयाँ साल खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल बिदा गरुम अब यो पुरानो बर्ष लाई स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!
Read Full Discussion Thread for this article