Posted by: Birkhe_Maila December 31, 2006
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
धन्यवाद् शिरीष गुरु हौसला र प्रतिकृयाको लागि! लेखेर तात्तातो टाँसेको हो परिमार्जन गर्ने छु! माष्टरनी नानि धन्यवाद्! विवसजी, राम्रो रचना सहित कविताको देशमा आउनुभयो, स्वागत छ! अरु पनि पस्कँदै गरौँ! गौतमजी, धन्यवाद् तपाईँले खनेको बाटोलाई निरन्तरता दिन पाएकोमा र कविता मनपराउनु भएकोमा :) राजाजीलाई पनि स्वागत छ! तितौरी, धन्यवाद्। अब तिम्रो कविता नि पढ्ने है?
Read Full Discussion Thread for this article