Posted by: S.Koirala December 31, 2006
Gazzal Geet
Login in to Rate this Post:     0       ?        
म तिम्रो आखाभरि झुलिरेको थिए तिमीलाई त पत्तै भएन् म तिम्रो नयनम चुमिरहेको थिए तिमीलाई त पत्तै भएन झसङ् ब्युजिए सपना पो रहेछ। बिपना त भएन तिमिसङ्ग् अपार प्रेममा रहेछु दिनभर सम्झिरहे तिमीलाई बिर्सन पनि त भएन।
Read Full Discussion Thread for this article