Posted by: S.Koirala December 31, 2006
Anyone from Barahi School -- Malepatan
Login in to Rate this Post:     0       ?        
हेडम सर् मेरो बेस्ट मान्छे। म उहाको रिलेटिभ त होईन तर कोईराला भने हु। मेरो घर् पनि पर्स्याङ् नै हो ईन्द्र पराजुली लाई त चिन्छु मैले तर भरतजी तपाईलाई भने मैले चिन्न सकिन। अर्को भेटमा मेरो परिचय गराउने छु। धन्नेबाद!
Read Full Discussion Thread for this article