नयाँ साल"/>
Posted by: Rahuldai December 30, 2006
नयाँ साल
Login in to Rate this Post:     0       ?        
नयाँ साल सबै लाई मालामाल होस् सुख शान्तिले सबैलाई अंकमाल गरोस् नौटंकी बेतालहरुमा सुर ताल आओस् स्ंबृद्धी जताततै फालाफाल होस् हत्या हिंसा माग्नेलाइ अनिकाल् परोस् अब देखि कहिलेइ बन्द हडताल नहोस् बुद्धको शान्ति सुबासिएको नयाँ नेपाल होस् यस्तै यस्तै सबको लागि नयाँ साल रहोस् ।
Read Full Discussion Thread for this article