Posted by: Gautam B. December 30, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
जदौ भउते। ठीकै छ मेरो हालखबर। नया वर्षको विशेष पिलान केहि पनि छैन। भउतेको के छ नि? गाँजाले यी राहू बूडा (ठूल्दाइ)का आँखा धमिल्याए जस्तो छ! अनि नया वर्खको पिलान के छ नि ठूल्दाइ?
Read Full Discussion Thread for this article