Posted by: Rahuldai December 30, 2006
Maoists condemns Capital Punishment
Login in to Rate this Post:     0       ?        
"सौ चुहे खाकर बिल्ली हज पे निकाले" भन्ने उखान तेसै बनेको होइन । अझ त्यो भन्दा रमाइलो कुरो त गेन्नदी यानयोभाका चम्चा हरु अर्थात एमालेको युबा संगठनले जुलुस् निकाले रे, सद्दाम हुसेन अमर रहुन भनेर । यही हो त नेपाली कम्युनिष्ट हरुको सिध्दान्त ?
Read Full Discussion Thread for this article