Posted by: miss_ me December 30, 2006
Login in to Rate this Post:
0
?
'के भन्नु भएको कुन्नि सुनिमाले
स्वर्ग का पारि (परि?)
आखा च्यातेर हेरे देखिन
कतै कोहि वरिपरि,
बरु तपाइलाइ बनाउन पर्ला चौतारी कि परि
किन कि सबै छम् यहा हामि त बादर सरि,
परि लाइ गर्ने छन् स्वागत् हाम्रा दाजुभाइ हरुले
बसेर ,घुडा टेकेर वरिपरि । ""
***************************
तिरु तिमी फटाही छौ :D :D