Posted by: Tyra December 30, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
के भन्नु भएको कुन्नि सुनिमाले स्वर्ग का पारि (परि?) आखा च्यातेर हेरे देखिन कतै कोहि वरिपरि, बरु तपाइलाइ बनाउन पर्ला चौतारी कि परि किन कि सबै छम् यहा हामि त बादर सरि, परि लाइ गर्ने छन् स्वागत् हाम्रा दाजुभाइ हरुले बसेर ,घुडा टेकेर वरिपरि । :D
Read Full Discussion Thread for this article