Posted by: paradox December 30, 2006
मान्छे!!!!(मलाई पनि कबिता लेख्न मन लाग्यो!! )
Login in to Rate this Post:     0       ?        
मान्छे!!!! अजिब सम्राचना,अनोउथो चाल अद्वुत सएन्त्र हरुको,बिचित्र उप्लब्धी इच्छा र अकान्छाहरुको धुवा उद्दाउदै मिर्तु पर्खने आशै आशाको खिल्ली हो मान्छे!! परिभाषा र परम्पराहरुमा आँफै ले आँफैलाई परिभाशित गर्ने सत्य र एथार्थ हरुलाई सच्याउदै लगेर कम्जोरीहरु लाई उप्लब्धी बनाउने अन्जान भय,घिना र प्रेम कृया र पर्तिकृयाहरुको बिहोशी मन्चन केही खोज्द खोज्दै अचानक अराउने रहस्य हो मान्छे!!!
Read Full Discussion Thread for this article