Posted by: S.Koirala December 30, 2006
Another Song playing in my mind re kya....
Login in to Rate this Post:     0       ?        
हाइ तपाइले यक पटक यहा लभ हर्ट्स भन्ने अङ्ग्रेजी गित रख्नु भयको थियो।यदि सक्नु हुन्छ फेरि यकचोटि अपलोड् गरिदिनुहुन आग्रह गर्दछु।मलाई त्यो गीत् अतिनै मनपर्छ। यसपालि म रेकर्ड गर्नेछु। धन्नेबाद।
Read Full Discussion Thread for this article