Posted by: mainepali December 30, 2006
KTM via Delhi, my expeience
Login in to Rate this Post:     0       ?        
ritthe ji खोइ तपाईं ले कस्तो महँगो चिज को कुरा गर्नु भएको हो ? म मैले त आफु सँग एउटा ल्यापटप्,एउटा भिडियो क्यामेरा,मोबाईल सेट र आईपड र बाकी लुगाफाट हरु लगेको हु ।
Read Full Discussion Thread for this article