Posted by: Rahuldai December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
जिम्मालबा, आज चिलिम सकियो, त्यसैले अलिकति सोम रस भ्याको, माथिंगल बेस्सारी घुमेको छ, भोली एउटा ब्रान्ड न्यु कबिता, तपाईंको कबिता को देश मा टास्ने वाचा ( तोदिन पनि सक्छ) गर्दै आज लाइ यही तारेमाम्।
Read Full Discussion Thread for this article