Posted by: shirish December 29, 2006
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
birkhe Nice development of idea and well wrapped by the concluding paragraph. on quick note: What if you wrote the first paragraph little differently as it reads so general ? Just a thought. कहिले ढकमक्क आंगन सिँगार्ने सयपत्रिको, कोमल स्पर्ष र सुगन्धले बाग बाग गराउँछ! कहिले ओसिलो भुइँमा, बर्षौँ फालिएको पुरानो मजेत्रोको, फोहोर चिप्लोपना सहित डुङ्ग ढुसि गनाउँछ! कहिले बलेसिबाट चुहिँदै निराश थोपाहरु जस्तै, एकछिन टल्केर माटोमा कतै सेलाउँछ! कहिले बिउ फाटेर , नितान्त नयाँ संसार हेर्दै मसिनो टुसा पलाउँछ! यसैगरि, कहिले यता कहिले उता भौँतारिँदै, कहिले चुलिँदै, कहिले खस्किँदै, मेरो जिन्दगी; केवल जिन्दगी बिताउँछ!!
Read Full Discussion Thread for this article