Posted by: Birkhe_Maila December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
तितौरि नानु, ति मर्न नसकेका पातकिहरुको कुरो नसुन बा। तिनले पाए भन्देखुन सपैलाई बात लाम्न कत्ति बेर लाउँदैनन् गाँठे! हुँदा हुँदा आँखामा राखे ननि नबिझाउनि जिम्माल्निलाई नानाभाँति भनेर! तिनलाई दशाले कुत्कुत्याएको असत्तिहरु!! खोकि नि के जाति तै बिसेक तै बिसेक अस्तो अर्छ कोइ छेक्का, कोइ छेक्का फोउसो नै मुखाटि निस्कन्छ कि भनेओ अस्तो अरेर खोकि लाउछ! एस्तै हो बुडेसकाला चाला! नलि खुट्टो अस्ति ब्यान सम्म त चिरिक चिरिक अर्दै थो के रे, तर हिजाटि अलि सन्चो भए झैँ मानिछु।
Read Full Discussion Thread for this article