Posted by: Tyra December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
ओ जिम्माल् बा कति दिन पछि आउनु भयो चौतारीयाँ सन्चै हुनुहुन्छ बा , खोकि कस्तो छ , नलि खुट्टो ले दुख दि रा'छ कि अझै ? लौ बुडेस्कालाँ हरे!!! तर जे भे नि आउन चाइ नछोड्नुस् है बा चौतरीयाँ अनि जिम्माल्नि आमा सन्चै बा ? अरु ले के के कुरा काट्दै थे हिजो :s
Read Full Discussion Thread for this article