Posted by: Rahuldai December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
बल्ल जमघट भाछ्, यो बुढा लाई एक्लो पारेर सब बेपत्त, नानीहरुकै आग्रह अनुसार अब देखि चकलेट पुरस्कार । ल भन नानी हो, यो कबिता कस्ले लेखेको हो? "आँसु के ले सुक्छ, सखी, घामले सुक्छ पानी मुस्कुराउंदा मुटु दुख्ने बस्यो मेरो बानी।"
Read Full Discussion Thread for this article