Posted by: vivasg December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
Posted on 12-29-06 7:30 PM Reply स्वर्निम सपना सगै परदेशइने हरुलाई, परदेशइने स्वर्निम सपना देख्ने हरुलाई, आएर दुःè पाएका हरुलाई, दुःè पाउन आउने हरुलाई, जहाँ जसरि बसेका छन उनिहरुलाई, त्यसरीनै बसेका तीनइहरुलाई, हिमालका हरुलाई, पहाडका हरुलाई, तराईका हरुलाई, मलाई, उनिलाई, तीनएलाई, अनि तपाईंहरुलाई, अरबको खाडीमा गीतती कुत्ने दाजुलाई, अमेरिकाको बोस्तोनमा टोयोटा हाँक्ने ब्रोलाई, सुदुर पश्चिचमा हलो जोतिरहनु भएका बाबालाई, तराईमा नग्रा खियाउने हाम्री आमा लाई, सबैलाइ, राष्ट्रप्रेमिलाई, परराष्ट्र प्रेमिहरुलाई नेपाली रिती थिती वीरसने हरुलाई, यो अग्रेजी नयाँ सालको शुभकामना !!!
Read Full Discussion Thread for this article