Posted by: Birkhe_Maila December 29, 2006
Login in to Rate this Post:
0
?
जदौ सपै गाम्लेलाई!
हन यिनि गामकि नयाँ नानिलाई क्यार्न जिस्काओ हो ए पुन्टे बुडा?
क्यार्दै छौ बा तितौरी? माम खायौ?
लु ठुल्दाई के जाति भुराभुरि अघाएछन मम ले अब चाइन्जो एसो चउलेठ सउलेठ दिनु परो!