Posted by: Tyra December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
त्ये भन्या ठुल्दाइ राहुलदाइ अन्त गए त ठिकै छ तर हाम्लाइ नबोलाइ जन्त गएछन् भने तिनि हरु को पेट् मा जुका परोस् लौ जा । अब क्विज राख्नुस् न त चौतारीयाँ :D प्राइज् चाइ मोमो हैन सारै अघाइयो मोमो ले दिन् भरि डकार् आ'र हैरान् :P अब प्राइज् मा कथा वा कबिता सुनाउनुस् ल .
Read Full Discussion Thread for this article