Posted by: CaMoFLaGeD December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
साँच्ची यसमा के उपहार थियो? ल ल ल्याम चाँडो! म:म: हो भने त झन छिटो गरुम, भोकले बिजोग भा'छ। हस्त सबलाई नयाँ बर्षको शुभकामना!! नमरी बाँचे कालले साँचे फेरि भेटौँला अर्को साल!! टाटा!!!
Read Full Discussion Thread for this article