Posted by: sunima_sh December 29, 2006
Login in to Rate this Post:
0
?
मेरो कबिता को शिर्शाक छ चौतारी
आहा कति राम्रो चौतारी
आहा कति प्यारो चौतारी
सबै भेला हुने चौतारी
सबै पिडा भगाईदिने चौतारी
आहा कति राम्रो चौतारी
आहा कति प्यारो चौतारी
:D
कस्तो लाग्यो !!!!!!! :-)