Posted by: Tyra December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
ओ काले, ध्वाँसे, भकुन्डे, कुच्चेको स्टिल् को थाल् भौते दाइ कुरा बुझ्नु छैन त्यतिकै मेरो कान् उखेल्ने रे, आफु रात भरि ननिधाएर नाच्दै बसेर बिहान उठेर बुइनि लाइ रिस् पोख्ने, ? अनि तिते रे म :O हुदा हुदा मेरो १०८ ओटा नाम हुन लागिसक्यो भन्या :s :@ :( Grrrrrrrrrrr.....!!!!!11
Read Full Discussion Thread for this article