Posted by: world_map December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
ओहो! भौते गुरूले काड नि छपाउनु भैसक्यो रे? :D त्यो नि १५ गते बिहे? मदनकृष्ण हरिवंशको परम पंखा (फ्यान) हुनुहुन्छ कि क्या हो? :P अनि केटी खोज्न चैं मधेशतिरै जाने हो? कि केन्डाँडाबाट मेक्सिकोतिर जाने? पूरै उत्तर अम्रिकालाइ नेपाल मान्ने हो भने केन्डाँडा हिमाल, अम्रिका पहाड, मेक्सिको तराई हो, मेरो विचारमा। अनि किस्न पर्साद लमीलाई भनेर मेउसिकाने केटी खोज्न लगाम् न त भौते गुरू।:P
Read Full Discussion Thread for this article