Posted by: Poonte December 29, 2006
Login in to Rate this Post:
0
?
कालो मुन्छेलाई कालो भुनेर हैन कि, कुम्ले, कालो मुन्छेले कालो भुनेर मज्जा आ' होला तिम्लाई! ;)
खुइल्या कुकुर दिने रे कुम्लेलाई गिफ्ट? मुलाईफ नै पोको पार्ने बिचार अरिन् कि के हो तिरुले? ए रात्तै! म त भागें बाबै!