Posted by: Dada_Giri December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
परान प्यालो चित्ले, यो थुलीको जदौ! तिम्लाई साझामा नरमैलो लाग्या होला। मेरो पनि मन सारै रुन्छ मैना पनि वर्षदिन झैँ हुन्छ, वनमा काँढा छ तिमी उता म यता ज्यान त टाढा छ तर, बिरानो नसम्झ मन त गाढा छ। उही थुली
Read Full Discussion Thread for this article