Posted by: gaalab December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
हाहा! मिसले मेरो मनको कुरा भन्नुभो! खास भनिर'न मन त थेन, तैपनि तपैंले नै सम्झाएदे'सि भन्दियाँ, "के छ, गोरीमिस?" :) गोताएँज्यू, ब्यानतिर अड्डाँ गा'थिएँ। हिउँ पर्ला जस्तो भ' र फर्क्या'। तर फेरि रोकियो। अड्डैमा बस्न पर्नी र'च। तपैंको के छ हो? योबिसिन्सा साकियो?
Read Full Discussion Thread for this article