Posted by: miss_ me December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
हो त मज्जाको कबिता पो लेख्दिरछिन यि ज्योति त । पास मात्र हैन एकस्लेन्ट भयो नि तिमी :) अगाडि उपसर्ग थप्न बिर्सिए जस्तो छ नि गालब एसो नेटमा बसिराको नि । अनि हजुरलै सन्चै छ त?( मनमनै --अब एकछिनमा के के जाति भन्ने होला के रे सोधि टोपल्नु पर्यो सन्चो बिसन्चो चै )
Read Full Discussion Thread for this article