Posted by: gaalab December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
एहे! यो वर्ष त पुरस्कारै पुरस्कार पाइयो गाँठे! सानेले दियो, साझा वर्ष पुरस्कार चित्रेले दियो, भूगोल व्यक्तित्व पुरस्कार दादाबाड पाइयो, साझा चौतारी वर्ष-पुरुष नमेदाइ'ड पाइयो, धेरै पोस्ट भा' चौतारी खोल्या' पुरस्कार :) कता राख्नी होला यी सबै टाइटल। ट्रफी चैं कसैले पनि दिएन केरे! काली-गोरी, काले-गोरे सबै छन् हो अरु कालो रेलको धुवाँले अरु कालो रेलको धुवाँले हामी कालो छातालाई ओढ्दै नओढ्नाले
Read Full Discussion Thread for this article